यस्ता छन् संघीय निजामती विद्येयकमा सांसदहरुको संशोधन प्रस्ताव

राष्ट्रियसभामा सङ्घीय निजामती सेवा विधेयकमा १६ समूहमा ४३ जना संसद्ले संशोधन प्रस्ताव राखेका छन् ।

बिज्ञापन

जसमध्ये निजामती सेवामा अवकाशपछि कुलिङ पिरियड लागु नगर्ने प्रस्ताव राखेका छन एमालेका सांसद गोपाल भट्टराई, इन्दिरा देवी गौतम, सुमित्रा बीसी र सोनाम गेल्जेन शेर्पा लगायतले ।यिनै सांसदहरुले निजामती ऐन जारी भएको बर्ष अवकाशको उमेर हद ५९ बनाउन संशोधन हालेका छन् ।

बिज्ञापन

यस्तै प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसका सांसदहरूले कुलिङ अफ पिरियडको समय २ वर्ष नै राख्नुपर्ने र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने कुलिङ अफ पिरियडको अवधि ३ वर्ष पुर्‍याउनुपर्ने प्रस्ताव राखेका छन् ।

माओावादी सांसदहरु सुरेश कुमार आलेमगर, उर्मिला अर्याल, गंगा कुमारी बेलवासे, गोपी बहादुर सार्की अछामी, जगप्रसाद शर्मा, झक्कुप्रसाद सुवेदी, तारामान स्वाँर, नरबहादुर विष्ट, मनरूपा शर्मा, राधेश्याम पासवान, रेनु चन्द र श्रीकृष्ण प्रसाद अधिकारीहरुले यस्तो प्रस्ताव राखेका हुन ।

बिज्ञापन

यस्तै कमलादेवी पन्त सहितका केही सांसदहरुले निजामती सेवाभित्र संघीय निजामती सेवा,संसद सेवा,नेपाल स्वास्थ्य सेवा,स्वास्थ्य सेवा,प्रदेश निजामती सेवा र स्थानीय सेवाका कर्मचारीलाई सम्झनुपर्नेछ भन्ने संशोधन प्रस्ताव हालेकी छिन् ।

यस्तै माओवादी सांसद सुरेश आले मगरले करारसेवाका कर्मचारीलाई स्थायी हुने मौका दिनुपर्ने संशोधन प्रस्ताव हालेका छन् । यस्का अलवा एउटै श्रेणीको देहायका पदमा बाह वर्ष बहाल रहिरहेको, पछिल्लो तीन वर्षको कार्यसम्पादन मूल्याङ्कनमा कम्तीमा नब्बे प्रतिशत अङ्क प्राप्त गरेको र दफा ११३ बमोजिम नकारात्मक सूचीमा नपरेको निजामती कर्मचारीलाई खरिदार तहका कर्मचारीलाई राजपत्रअनकिंत साहायक पाँचौं,नासु तहका कर्मचारीलाई सातौं तह,शाखा अधिकृतलाई अधिकृतस्तर नवौं तहमा बढुवाको प्रस्ताव राखेका छन् ।

kuling-period-samsadhon

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष