गभर्नर भएपछि अधिकारीको ५९ लाख बढ्यो सम्पति

पाँच वर्षको अविधमा नेपाल राष्ट्र बैंकले पूर्वगभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति करिब ५९ लाख रुपैयाँले बढेको छ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकले पूर्वगभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति सार्वजनिक गरेको हो। उनको गभर्नर पद शुक्रबार सकिएको थियो।

बिज्ञापन

उनको डलरमा रहेको निक्षेप रकम नै २६ हजार डलरले बढेको हो। गभर्नर हुनुअघि उनीसँग डलर खातामा २ हजार ३ सय २ डलर रहेकोमा यस्तो रकम बढेर २८ हजार ६ सय ८ डलर पुगेको हो।

नगद, सुन चाँदी, बैंक मौज्दात र सामूहिक लगानी कोष जस्ता सम्पत्तिमा बढोत्तरी भएको हो । अधिकारीसँग डलरसहित करिब ४ करोड ८ लाख कुल सम्पत्ति रहेको छ ।

बिज्ञापन

राष्ट्र बैंकले दिएको विवरण अनुसार अधिकारी सम्पत्तिमा २८ लाख बैंक मौज्दात, ९ लाख ८८ हजार रुपैयाँ सुन, चाँदी तथा नगद, १ करोड ८९ लाख रुपैयाँ बराबरको म्युचुअल फन्ड तथा सुरक्षणपत्रमा लगानी रहेको छ । त्यस्तै, १ करोड ८ लाख रुपैयाँ लागतको जग्गा र ३२ लाख रुपैयाँ लागतको घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

४७ उपसचिवको सरुवा : २३ लाई पठाइयो नगरपालिका, स्थानीय तहबाट १८ आए संघीय मन्त्रालय

वीवाइडीले कर छलेको पृष्टि : रसुवा भन्सारमा १९ करोड २७ लाख दाखिला

छोरीलाई बाँच्न देऊ

प्रशासनका २३,इन्जिनियरिङतर्फका २,कृषि १ सहित २७ सहसचिवको सरुवा

निजामती सेवा : सुशासनको मेरुदण्ड,जनभरोसाको आधार

नागार्जुनमा भत्ताको ब्रह्मलुट : दुई कर्मचारीले चार वर्षमै बुझे करोडौं

काभ्रेलाई नसर्ने रोग नियन्त्रणको राष्ट्रिय सिकाइ केन्द्र बनाउने १३ पालिकाको प्रतिबद्धता

तीन महिनाको काज, आठ वर्ष देखि निर्देशक श्रेष्ठको जेपी कोइरालामा ‘राज’

बिशेष