गभर्नर भएपछि अधिकारीको ५९ लाख बढ्यो सम्पति

पाँच वर्षको अविधमा नेपाल राष्ट्र बैंकले पूर्वगभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति करिब ५९ लाख रुपैयाँले बढेको छ।

बिज्ञापन

नेपाल राष्ट्र बैंकले पूर्वगभर्नर महाप्रसाद अधिकारीको सम्पत्ति सार्वजनिक गरेको हो। उनको गभर्नर पद शुक्रबार सकिएको थियो।

बिज्ञापन

उनको डलरमा रहेको निक्षेप रकम नै २६ हजार डलरले बढेको हो। गभर्नर हुनुअघि उनीसँग डलर खातामा २ हजार ३ सय २ डलर रहेकोमा यस्तो रकम बढेर २८ हजार ६ सय ८ डलर पुगेको हो।

नगद, सुन चाँदी, बैंक मौज्दात र सामूहिक लगानी कोष जस्ता सम्पत्तिमा बढोत्तरी भएको हो । अधिकारीसँग डलरसहित करिब ४ करोड ८ लाख कुल सम्पत्ति रहेको छ ।

बिज्ञापन

राष्ट्र बैंकले दिएको विवरण अनुसार अधिकारी सम्पत्तिमा २८ लाख बैंक मौज्दात, ९ लाख ८८ हजार रुपैयाँ सुन, चाँदी तथा नगद, १ करोड ८९ लाख रुपैयाँ बराबरको म्युचुअल फन्ड तथा सुरक्षणपत्रमा लगानी रहेको छ । त्यस्तै, १ करोड ८ लाख रुपैयाँ लागतको जग्गा र ३२ लाख रुपैयाँ लागतको घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

२५ शाखा अधिकृतको सरुवा,७ को गृहमा इन्ट्री हुँदा अर्थमा भित्रिए १ जना

८ उपसचिवको सरुवा

यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय : सरुवा,भ्रमण स्वीकृतिदेखि संसद् अधिवेशन आह्वानसम्म

उपसचिवको लिखित परीक्षाको नतिजा सार्वजनिक

अशोक शेरचनको पक्षमा सर्वाेच्चको आदेश,०८३ माघसम्मै सिइओको कुर्सीमा

सेयर बजार २७ सय नजिक, नेप्से ९.७५ अंकले वृद्धि हुँदा कारोबार घट्यो

‘अबको सार्वजनिक सेवा सम्मान सहितको हुनु पर्छ’ : प्रजिअ खरेल

तिवारीको शक्ति : अधिकृतदेखि सहसचिवसम्म ३० बर्ष निरन्तर गृहमन्त्रालयमा

बिशेष