जागिर अवधि बर्ष दिन बाँकी हुँदै किन दिए सहसचिव शर्माले राजीनामा ?

जागिर अवधि बर्ष दिन बाँकी छँदै एक सहसचिवले पदबाट राजीनामा दिएका छन् । केही दिन अगाडि सहसचिव राजेन्द्र प्रसाद शर्माले दिएको राजीनामा क्याविनेटले स्वीकृत गरेको छ ।

बिज्ञापन

हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत कार्यरत सहसचिव शर्माको राजीनामा स्वीकृत गरेको हो ।मन्त्रिपरिषद्ले गरेका विभिन्न १३ निर्णयमध्ये एक हो शर्माको राजीनामा स्वीकृत । सिँचाई मन्त्रालयका कर्मचारीहरुका अनुसार,शर्माको जागिरे अवधि एक बर्ष अझैं बाँकी थियो ।

बिज्ञापन

तर उनले स्वास्थ्यका समस्याका कारण देखाउँदै उनले केही दिन अगाडि दिएको राजीनामा क्याविनेटले स्वीकृत गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी कार्यालयमा धाकधम्की दिने सुजन विश्वकर्मा पक्राउ

तीन सहसचिव बढुवा सिफारिस,न्याय परिषद्मा भट्टराई

उच्चका तीन र १५ जिल्ला न्यायाधीशको सरुवा

नेपाल टेलिकमको खरिदमा विदेश भ्रमणको खेल: हवाई टिकट, होटल र भत्तामा लाखौँ खर्चको हिसाब खोजियो

नेपालको इतिहासमा प्रामाणिक इतिहास लेखनको अवस्था वारे बौध्दिक बहस  

सार्वजनिक सेवा सुधार्न गृहको पाँच बुँदे परिपत्र

५२ जना अधिकृत र ९ जना उपसचिव गरी ६१ जना कर्मचारीको सरुवा

९ उपसचिवको सरुवा : २ पुगे संघीय मन्त्रालयबाट स्थानीय तह

बिशेष