जागिर अवधि बर्ष दिन बाँकी हुँदै किन दिए सहसचिव शर्माले राजीनामा ?

जागिर अवधि बर्ष दिन बाँकी छँदै एक सहसचिवले पदबाट राजीनामा दिएका छन् । केही दिन अगाडि सहसचिव राजेन्द्र प्रसाद शर्माले दिएको राजीनामा क्याविनेटले स्वीकृत गरेको छ ।

बिज्ञापन

हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत कार्यरत सहसचिव शर्माको राजीनामा स्वीकृत गरेको हो ।मन्त्रिपरिषद्ले गरेका विभिन्न १३ निर्णयमध्ये एक हो शर्माको राजीनामा स्वीकृत । सिँचाई मन्त्रालयका कर्मचारीहरुका अनुसार,शर्माको जागिरे अवधि एक बर्ष अझैं बाँकी थियो ।

बिज्ञापन

तर उनले स्वास्थ्यका समस्याका कारण देखाउँदै उनले केही दिन अगाडि दिएको राजीनामा क्याविनेटले स्वीकृत गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भट्टलाई गभर्नर बनाउन ओलीमाथि देउवा हावी

कालोसूचीमा थपिए चार निर्माण कम्पनी

भट्टलाई गभर्नर बनाउन ओलीमाथि देउवा हावी,प्रधानमन्त्रीको ‘ग्रिन सिग्नल’

भ्रष्टाचारबाट आर्जित पूर्व मन्त्रीको सम्पत्ति सरकारीकरणको प्रक्रियामा

नेपालको भूराजनीतिक सन्तुलन: चीन र भारत बीचको रणनीतिक स्थिति     

इसेवा असुरक्षित, चार हजार इसेवा अकाउन्ट ह्याक

२५ शाखा अधिकृतको सरुवा,७ को गृहमा इन्ट्री हुँदा अर्थमा भित्रिए १ जना

८ उपसचिवको सरुवा

बिशेष