छात्रवृत्तिमा वैदेशिक अध्ययनमा जान इच्छुक कर्मचारीसँग सामान्यले माग्यो आवेदन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक अध्ययनमा जान चाहने इच्छुक कर्मचारीहरुसँग निवेदन माग गरेको छ । कोरिया सरकार (कोइका)द्धारा नेपाल सरकारका निजामती कर्मचारीलाई उपलव्ध हुने छात्रवृत्ति कार्यक्रममा जान चाहने इच्छुक र योग्य उमेद्धारहरुसँग मन्त्रालयले आवेदन माग गरेको हो ।

बिज्ञापन

विभिन्न १० वटा कार्यक्रमका लागि मन्त्रालयले इच्छुक र योग्यता पुगेका कर्मचारीहरुबाट आवेदन आह्वान गरेको छ । जसमा १७ महिने मास्टर डिग्री कार्यक्रमका लागि ५ वटा र ३६ महिने डक्टरल डिग्री कार्यक्रमका लागि ५ वटा विभिन्न बिषयमा छात्रवृत्तिमा अध्ययन गर्न जान इच्छुक कर्मचारीहरुसँग आवेदन माग गरिएको छ ।सामान्य प्रशासन मन्त्रालयका अनुसार कोइकाबाट उपलव्ध हुने कार्यक्रमका लागि ३६ जना कर्मचारीहरु मनोनयन गरी पठाइने भएको छ ।

बिज्ञापन

इच्छुक र योग्य उमेद्धारले नाम थर,पद,हाल नियुक्ति र शुरु नियुक्ति,हाल कार्यरत निकाय,सेवा वा समूह,संकेत नम्बर,समायोजन भएको तह,अध्ययन गर्न चाहेको बिषयसहित कार्यरत कार्यालयको सिफारिस र अद्यावद्यिक वैयक्तिक विवरणसहित आगामी २९ फागुनभित्रै निवेदन पेश गर्न भनिएको छ ।

सूचना हेर्न यहाँ क्लिक गर्नुहोला

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

रोनाल्डोले दिए राजीनामा,भाग्य चम्कियो रेजिनाको

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

बिशेष