के एल दुगड ग्रुपको “उमङ्गको बहार के एल दुगड ग्रुपको नगद उपहार “ योजनाका विजेता घोषणा

दशैंको अवसरमा के एल दुगड ग्रुपले प्रस्तुत गरेको “उमङ्गको बहार: के एल दुगडको नगद उपहार“ योजनाको भाग्यशाली विजेताहरूको घोषणा गरेको छ । कार्तिक ४ गतेसम्म सहभागी भएका ग्राहकहरूबाट गोलाप्रथामार्फत विजेता चयन गरिएको हो । योजनामा एकजना भाग्यशाली विजेताले नगद रु ५०,०००, दुईजनाले रु २५,०००, र पाँचजनाले रु १०,००० नगद उपहार प्राप्त गरेका छन् ।

बिज्ञापन

योजनामा रु ५००० भन्दा बढीको खाद्यवस्तु खरिद गर्ने ग्राहकहरूले आफ्नो खरिद बिल क्यूआर कोड स्क्यान गरेर वा ध्जबतकब्उउ मार्फत पठाएर सहभागीता जनाएका थिए । यो योजना कार्तिक २४ सम्म जारी रहनेछ, र हरेक हप्ता नयाँ विजेताहरूको घोषणा गरिनेछ ।

बिज्ञापन

विजेताहरूको सूचीः
रु ५०,००० नगद पुरस्कार(१ जना): संगीता श्रेष्ठ, बालाजु
रु २५,००० नगद पुरस्कार (२ जना): प्रभा चालिसे, राधे राधे र प्रवीण सिंह, वीरगन्ज
रु १०,००० नगद पुरस्कार (५ जना): गीता चौलागाईं, उषा श्रेष्ठ, सुधीन्द्र मान प्रधान, अनु अधिकारी, र प्रकाश चालिसे (काठमाडौं)

के एल दुगड ग्रुपका खाद्यवस्तु उत्पादनहरू स्वस्तिक, धारा, धारा हेल्थ, क्गलायिध, आशीर्वाद, ज्ञान खाद्यान्न, लगायतका घरेलु खाद्यवस्तु, साथै आयातित ब्रान्डहरू:Sunflow, Choco Delight लगततथ, न्यमिभल  लगायतका खाद्यवस्तुको रु ५००० भन्दा वढीको खरिद गर्ने ग्राहकहरूले योजनामा सहभागीता जनाउन सक्नेछन ।

बिज्ञापन

सम्पूर्ण विजेताहरूलाई बधाई दिंदै, समूहले योजनामा सहभागी हुन बाँकी ग्राहकहरूलाई अझै पनि अवसर रहेको जानकारी गराएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सेनाको हेलिकोप्टरबाट १२३ जनाको उद्दार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित क्षेत्र प्रस्थान

ट्रेड युनियनका भवन र सम्पत्ति जफत नगर्न सरकारलाई आदेश

गीतकार डा. दामोदर रेग्मीको वासन्ती सुवास सार्वजनिक

बुढानीलकण्ठ नगरपालिकाद्धारा प्रभावितका लागि १५ लाख ७२ हजार सहयोग

भोटेकोशी बाढीमा अध्यागमन र भन्सारका १९ कर्मचारी सम्पर्कविहीन

रसुवास्थित ११४ जनाको हवाई उद्धार

बुढानीलकण्ठका कर्मचारीले बाढीपीडितका लागि जुटाए १५ लाख ७२ हजार

बिशेष