काठमाडौँ महानगरपालिकाको क्यान्टिनमा बासी खाना

काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालित नारायणी चमेना गृहलाई जरिवाना गराएको छ । गुणस्तरहीन पकौडा बिक्री वितरण गरेको भन्दै महानगरले नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना गराएको हो ।

बिज्ञापन

यसअघि सचेत गराइएको उक्त चमेना गृहमा गुणस्तरहीन पकौडा बिक्री वितरण भएको महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागमा उजुरी परेको थियो ।

बिज्ञापन

क्यान्टिनको खानाका विषयमा गुनासा आएका थिए। अनुगमन गर्दा पकौडा बासी पाइएको, बासी खाना खुवाउने गरेको पाइएकोले जरिवाना गरिएको निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिए।

मूल्यअनुसारको मात्रा उपलब्ध नगराएको, स्वच्छ खाना नभएको गुनासो पहिले पनि आएको थियो। हामीले यस्तो नगर्न सचेत गराएका पनि थियौँ।हामीले यस्तो नगर्न सचेत गराएका पनि थियौँ। यसलाई अटेर गरेपछि कारवाही गरेका हौँ। झाले भने, ‘हामीले नमूना परीक्षणका खानेकुरा मागेका थियौँ। सञ्चालकले खानेकुरा दिन मानेका थिएनन्।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष