काठमाडौँ महानगरपालिकाको क्यान्टिनमा बासी खाना

काठमाडौँ महानगरपालिकाले आफ्नै कार्यालयमा सञ्चालित नारायणी चमेना गृहलाई जरिवाना गराएको छ । गुणस्तरहीन पकौडा बिक्री वितरण गरेको भन्दै महानगरले नारायणी चमेना गृहलाई ५० हजार रुपैयाँ जरिवाना गराएको हो ।

बिज्ञापन

यसअघि सचेत गराइएको उक्त चमेना गृहमा गुणस्तरहीन पकौडा बिक्री वितरण भएको महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागमा उजुरी परेको थियो ।

बिज्ञापन

क्यान्टिनको खानाका विषयमा गुनासा आएका थिए। अनुगमन गर्दा पकौडा बासी पाइएको, बासी खाना खुवाउने गरेको पाइएकोले जरिवाना गरिएको निरीक्षण अधिकृत एवं कृषि तथा पशुपन्छी विभागका प्रमुख डा अवधेश झाले जानकारी दिए।

मूल्यअनुसारको मात्रा उपलब्ध नगराएको, स्वच्छ खाना नभएको गुनासो पहिले पनि आएको थियो। हामीले यस्तो नगर्न सचेत गराएका पनि थियौँ।हामीले यस्तो नगर्न सचेत गराएका पनि थियौँ। यसलाई अटेर गरेपछि कारवाही गरेका हौँ। झाले भने, ‘हामीले नमूना परीक्षणका खानेकुरा मागेका थियौँ। सञ्चालकले खानेकुरा दिन मानेका थिएनन्।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

श्रम मन्त्रालयको गाडी विवाद:- राजनीतिक उपहार कि प्रशासनिक अपराध ?

कर्मचारीतन्त्र मात्र होइन राजनीतिमा पनि कुलिङ पिरियड राखौं: गोविन्द भट्टराई

राष्ट्रिय किताबखानाले थाल्यो ‘अभिलेख शुद्धीकरण अभियान’

पतञ्जली जग्गा प्रकरणमा मुछिएका सहसचिव २५ हजार धरौटी बुझाएर छुटे

अबदेखि सरकारी सेवामा नियुक्त कर्मचारीले पाउँने छैनन् पेन्सन {परिपत्रसहित}

प्रमुख प्रशासकीय अधिकृत सहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्धा

सीमा सुरक्षामा स्थानीय तहको सहभागिता महत्वपूर्ण : सशस्त्र प्रहरी बलद्वारा सीमावर्ती वडाध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

पूर्व प्रशासकहरुलाई धमाधम बैंकमा नियुक्ति

बिशेष