२३ उपसचिवहरुको सरुवा,पाँचलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी


गृह मन्त्रालयले २३ उपसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयको बुधबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको छ । सरुवा सूची अनुसार,कसुरजन्य विभागबाट अशोक काफ्लेलाई तेह्रथुमको प्रमुख जिल्ला अधिकारी,काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजाललाई बाजुराको सिडियो,गृहबाट पर्शुराम पोखरेललाई मुस्ताङको प्रमुख जिल्ला अधिकारी,अध्यागमन विभागबाट टिकाराम ढकाललाई अछामको प्रमुख जिल्ला अधिकारी,विपद् प्राधिकरणबाट सुरेश सुनारलाई रोल्पाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ ।

बिज्ञापन


रसुवाबाट तानिएका नरेन्द्र परियार सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा ललितपुर पुगेका छन् ।यस्तै घनश्याम गौतमलाई रोल्पाको सहायक प्रजिअबाट कास्की कारागारको प्रशासक,पूर्ण बहादुर खत्रीलाई बाँकेको सहायक प्रजिअबाट झापा कारागारको प्रशासकको रुपमा सरुवा गरिएको छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष