५१ जना खरिदारको सरुवा

गृह मन्त्रालयले ५१ जना राजपत्रअनंकित द्धितीय तह (खरिदार)हरुको सरुवा गरेको छ । मन्त्रालयले मंगलबारको निर्णय अनुसार ती खरिदारहरुलाई कारागारबाट जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रशासनका कर्मचारीलाई कारागार कार्यालयमा सरुवा गरेको हो ।

बिज्ञापन


सरुवाको सूची अनुसार,विभिन्न जिल्ला प्रशासन,कारागार कार्यालयमा कार्यरत रहेका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको हो । जस अनुसार,गीता विसीलाई जिप्रका रुकुम पश्चिमबाट कारागार कार्यालय रुकुम पश्चिम,जिप्रका स्याङ्जामा कार्यरत मोहनराज पौडेललाई कारागार कार्यालय स्याङ्जा,कारागार कार्यालय बागलुङबाट मिना पुनलाई जिप्रका बागलुङ,हर्ष बहादुर पुनलाई जिप्रकाबाट कारागारमा खटाइएको छ ।

बिज्ञापन
बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

थप ८१ लेखा अधिकृतको सरुवा : १२ फाजिल व्यवस्थापन,४ कामकाज

फाजिलमा परेका नासुहरुको व्यवस्थापन गर्ने सामान्य प्रशासनको परिपत्र

८१ जना लेखा अधिकृतहरुको सरुवा (सूचीसहित)

प्रशासन र प्राविधिक सेवाका गरी २५५ कर्मचारीको सरुवा

सीइओ नियुक्तिका लागि अध्यादेशमार्फत ऐन संशोधन : सर्ट लिष्टमा परे पूर्वमन्त्रीदेखि निमित्त हाकिम

‘हाम्रै हातमा प्रहरी र सीडीओ छन भन्ने दम्भ त्याग्नुपर्दछ’

तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच विरुद्ध भ्रष्टाचार मुद्धा दायर

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

बिशेष