बिज्ञापन
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । प्रसाईंलाई साइबर ब्युरोको टोलीले सोमबार भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो ।
बिज्ञापन
प्रसाइले जेनजी शहिद रसिक खतिवडाकी आमा समेत रहेकी रचनालाई ‘छोराको लाशमा टेकेर संसद् बनेको’ आरोप प्रसाईँले लगाएका थिए । रास्वपा सांसद रचना खतिवडा खत्रीले प्रसाइँलाइ कारबाहीको माग गरेकी थिइन् । प्रसाइको अभिव्यक्ति विरुद्ध खतिवडाको परिवारबाट उजुरी दिएकी थिइन । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै दुर्गा प्रसाईंले लगाएका आरोपको खण्डन गर्दै भक्कानिएकी थिइन् । प्रसाईंले छोराको शवसँग सांसद पद साटेको आरोप लगाएका थिए ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























