उपत्यकाको ९ पालिका प्रमुखसहित ३५ उपसचिवको सरुवा

भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशसान मन्त्रालयले थप ३५ उपसचिवको सरुवा गरेको छ । मन्त्रालयको सोमबारको निर्णय अनुसार विभिन्न मन्त्रालय,कार्यालय,स्थानीय तहमा कार्यरत उपसचिवहरु सरुवा गरेको हो ।

बिज्ञापन

जस अनुसार,प्रशासन सेवा सामान्य प्रशासन समूहका ३५ जना उपसचिवहरु सरुवा हुँदा १८ वटा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतहरु सरुवामा परेका छन् । सूची अनुसार,काठमाडौं,लतिलपुरभित्रका कागेश्वरी मनोहरा नगरपालिकाका पुरुषोत्तम सुवेदीलाई राष्ट्रिय सूचना आयोग,टेकराज अर्याललाई गोदावरी नगरपालिका,कमला नगरपालिकाबाट श्रवण कुमार साहलाई कागेश्वरी मनोहरा,गोकर्णेश्वरबाट याम नारायण गौलीलाई जिसस जिसस मुगु,बुढानिलकण्ठ नगरपालिकाबाट अजय बर्ताैलालाई खडक नगरपालिका,सप्तरी,स्थानीय पूर्वाधार विभागबाट विनोद कुँवरलाई बूढानिलकण्ठ नगरपालिका,कालिका नगरपालिकाबाट देवराज चौलागाईलाई कीर्तिपुर नगरपालिका,शेखर कुमार रोकायालाई तारकेश्वर नगरपालिका,चाँगुनारायणबाट मोहनकुमार श्रेष्ठलाई थाहा नगरपालिका,नेबबहादुर ओलीलाई गोकर्णेश्वर नगरपालिका,दक्षिणकालीबाट राममणि काफ्लेलाई निलकण्ठ पुर्याइएको छ । तारकेश्वरबाट धर्मराज लम्साल कमला नगरपालिका पुगेका छन् ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्काे सहसचिवले पनि दिए राजीनामा

उपत्यकाको ९ पालिका प्रमुखसहित ३५ उपसचिवको सरुवा

३५ उपसचिवको सरुवा : मन्त्रालयको सचिवालय हाबी भएको आरोप, सचिवलाई नै गुमराहामा राखिएको दाबी

अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

उद्योगमा तामाङ, प्रधानमन्त्री कार्यालय पुगे दुवाडी

सचिवको घुस काण्ड छानबिन गर्न उपसचिवको संयोजकत्वमा समिति

बिशेष