अशक्तको घरमा प्रजिअ : घरमै नागरिकता पाइन अस्मिताले

जिल्ला प्रशासन कार्यालयले अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता उपलब्ध गराएको छ ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय बैतडीले ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रमअन्तर्गत अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको हो । प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बैतडीको दशरथचन्द नगरपालिका–६ थाचौरकी अस्मिता पन्तले घरमै नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेकी हुन । ‘क’ वर्गको अपाङ्गता भएकी पन्तलाई प्रमुख जिल्ला अधिकारी मीना अर्यालले घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेकी हुन्।

बिज्ञापन

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार, वैतडीको १० वटै पालिकाले नागरिकता लिने उमेर पुगेका तर शारीरिक रूपमा अशक्त तथा अपाङ्गताका कारण प्रशासन कार्यालयसम्म पुग्न समस्या भएका व्यक्तिको विवरण सङ्कलन गरिरहेको छ । सोही विवरणका आधारमा आवश्यक प्रक्रिया पूरा गरी उनीहरूको घरपायक पर्ने स्थानमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिरहेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अशक्तको घरमा प्रजिअ : घरमै नागरिकता पाइन अस्मिताले

लिखतसम्बन्धी कसुरमा कम्युटर अपरेटर पक्राउ

त्रिशूली ३ ए को सुरूङबाट २ जनाको जीवितै उद्धार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

बिशेष