त्रिशूली ३ ए को सुरूङबाट २ जनाको जीवितै उद्धार

त्रिशूली थ्री ए सुरुङ भित्रबाट दुई जनाको जीवितै उद्धार गरिएको छ ।१० भदौमा भोटेकोसीमा आएको विनशाकारी बाढीपछि उनीहरू सम्पर्कविहीन भएका ती दुबै जना त्रिशूली थ्री ए सुरुङ भित्रबाट जीवितै उद्धा। गरिएको हो ।
यसरी जीवितै उद्धार गरिएकामा सञ्जय साह र कवीर महर्जन रहेका छन् । साह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत छन् ।

बिज्ञापन

दुवै जना लाई उपचारका निम्ति काठमाडौँ ल्याउने तयारी भइरहेको छ । सुरूङमा फसेका अन्यको पनि खोजी भइरहेको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

त्रिशूली ३ ए को सुरूङबाट २ जनाको जीवितै उद्धार

योग्यतम अफिसरहरूले किन दिँदैछन् भटाभट राजीनामा ?

बाढीबाट रसुवा- नुवाकोटका ६ हजार घर परिवार विस्थापित,बगे दर्जनौं सरकारी कार्यालय

स्थानीयका कर्मचारीको भदौं र माघमा सरुवा,पाँच बर्ष पूरा भएकालाई दोहोरो सहमति नचाहिने

निजामतीमा त्रास : ४ महिनामै झण्डै ५ सय कर्मचारीले रोजे स्वेच्छिक अवकाश

‘भदौं २२ मा सार्वजनिक बिदा छैन ‘: गृह प्रवक्ता

मन्त्रिपरिषद्का सात निर्णय : बढुवा,पदस्थापन, सार्वजनिक बिदादेखि जोखिम भत्तासम्म

रसुवाको टिमुरेमा कमाण्डरसहितका सुरक्षाकर्मी गुमाउदा पनि कर्तब्यमा डटिरह्यो सशस्त्र प्रहरी

बिशेष