उपत्यकाका ९ प्रहरी वृत्तका इञ्चार्जसहित १२१ डिएसपीको एकै पटक सरुवा

नेपाल प्रहरीले एकै पटक १२१ जना प्रहरी नायव उपनिरीक्षकको सरुवा गरिएको छ। प्रहरी महानिरीक्षक दीपक थापाले वैशाख महिनादेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

बिज्ञापन

सरुवाको सूची अनुसार काठमाडौँ उपत्यकाका ३ जिल्लामा पनि ९ वटा प्रहरी वृत्तका इन्चार्ज परिवर्तन भएका छन्। जस अनुसार,प्रहरी परिसर काठमाडौँका डीएसपी हरि खतिवडा नयाँबानेश्वर पुगेका छन् भने प्रहरी वृत्त थानकोटमा एलिजा गिरीलाई पठाइएको छ । यस्तै बालाजु वृत्तमा ज्ञानबहादुर बिष्टलाई लगिँदा नगरप्रहरी कार्यालय भृकुटीमण्डपमा मञ्जिल मुकारुङ, कालीमाटी वृत्तमा मधुकुमार थापा र कीर्तिपुर वृत्तमा राजबाबु महर्जन सरुवा भएका छन्। यस्का अलवा भक्तपुरको ठिमीमा नवराज ढुंगाना, ललितपुरको चापागाउँ वृत्तमा यमकुमार श्रेष्ठ र सातदोबाटो वृत्तमा रामकुमार यादवलाई सरुवा गरिएको हेर्डक्वार्टरले जनाएको छ ।

बिज्ञापन
dsp_saruwa_20820110

 

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

१२ हजार घुससहित अदालतको सुव्वा पक्राउ

सूचीकृत नभएका सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

इटहरी अख्तियार कार्यालयमा १७८३ उजुरी, १९३८ फर्स्यौट

आठ बर्षपछि भेटिएला त सर्वाेत्कृष्ट निजामती कर्मचारी ?

सडक विभागका डीईहरूको सरुवा सूची तयार

सरुवामा मनपरी :एउटै पालिकामा शाखा अधिकृतको चार पटक सरुवा

सामान्यका रैथाने कर्मचारीलाई चलाउने हिम्मत गरेन, दृष्टिविहीन उपसचिवलाई पठायो स्थानीय तह

परराष्ट्र सचिव राई भन्छन् : जीएसआईमा नेपालले कुनै सहमति गरेको छैन

बिशेष