सचिवको मोवाइलबाट जथाभावी म्यासेज,सचेत हुन मन्त्रालयको आग्रह

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थको ह्वाट्सएप ह्याक भएको छ ।

बिज्ञापन

मन्त्रालयका सुशासन प्रवर्द्धन शाखाका अधिकृत शेखर निधि पौड्यालका अनुसार सचिव पन्थको मोवाइल नम्बरबाट मन्त्रालयका कर्मचारीहरुलाई जथाभावी म्यासेज आउने थालेपछि सोध खोज गर्दै जाँदा सचिव पन्थको ह्वाट्सएप ह्याक भएको पुष्टि गरेको हो ।

बिज्ञापन

सचिव पन्थको ह्वाट्सएप ह्याक गरी उनको फोटो राखेर ९८०७५४३२६२ नम्बरबाट विभिन्न मन्त्रालयका कर्मचारीलाई म्यासेज गरी सचिव पदको बदनाम गर्ने र ठगी गर्ने प्रयास भएकोले सबैलाई सचेत हुन आग्रह समेत गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बजारमा मालवस्तुकाे एमआरपी र बिलबिजक : अवसर र चुनौती

कर्मचारीको मनोबल बढ्दै छ कि गिर्दै ?

सचिवज्यू यस्तै हुन्छ सुशासन ?

ट्रेड युनियन नेतामाथि सरकारको कडाइ : उपत्यकाबाहिर सरुवाको तयारी

सहसचिवको दोहोरो मापदण्ड : सुशासन कागजमै सीमित

प्रधानान्यायधीशको लाइनबाट तीन रिङ आउट

पाँच सचिव अख्तियारको फन्दामा

सर्वाेच्च अदालतमा तोडियो ब्रेक, चौथौं बरियताका शर्मा प्रधानन्यायाधीशमा सिफारिस

बिशेष