परराष्ट्रका सहसचिवहरुको सरुवा

परराष्ट्र मन्त्रालयका सहसचिवहरुको पदस्थापन तथा सरुवा प्रक्रिया शुरु भएको छ । मन्त्रालयले सरुवाको लागि संघीय मामिला तथा सामान्य प्रशासनलाई पठाएको प्रस्तावमा केही लाई सात समुन्द्रपारी र केहीलाई विदेशबाट तानेर मन्त्रालयको आन्तरिक प्रशासन जिम्मा दिन लागिएको उल्लेख छ ।

बिज्ञापन

प्राप्त विवरणअनुसार जेनेभामा कार्यरत सहसचिव पारस पण्डितलाई साउदी अरेबियाको जेद्दा नियोगमा महावाणिज्यदूत,सार्क सचिवालयमा तैनाथ हरि ओडारीलाई अबुधाबीको डिसिएम,ज्ञानबहादुर मगरलाई न्युयोर्क, दधी भण्डारी र लक्षुमण खनाललाई अमेरिकामा सरुवा प्रस्ताव गरिएको छ । भण्डारीलाई वासिङ्टनस्थित दूतावास र खनाललाई नयाँ कन्सुलेट अफिसमा कन्सुलेट जनरल तोकिएको छ ।

बिज्ञापन

यता नयाँ दिल्लीस्थित दूतावासबाट द्रुपदा सापकोटालाई कन्सुलर विभागको महानिर्देशक र सुरेश अधिकारीलाई अमेरिका सरुवा गर्न लागिएको छ । बेइजिङबाट बोलाइएका सुरेन्द्र यादवलाई परराष्ट्रको आन्तरिक प्रशासन सम्हाल्ने जिम्मा छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

२३ सहसचिवको सरुवा, हेर्नुहोस् को कहाँ ?

सीडीओ संरचना पुनर्संरचनामा पूर्वसचिवको समर्थन, थप ११ जिल्लामा पनि उपसचिव नेतृत्वको सुझाव

ओएन्डएममा परराष्ट्र मन्त्रालयको अडान : दरबन्दी र महाशाखा घटाउन अस्वीकार

आयल निगमको कार्यकारी निर्देशक छनोट : कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि ६ उम्मेदवारलाई बोलाइयो

राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै

चिडियाखानामा स्वाइन फ्लूबाट तीन जङ्गली बदेलको मृत्यु, चार दिनसम्म घटना गोप्य

लोमस आचार्यलाई स्टोर शाखा नै चाहिने, अधिकृत पाण्डेलाई भने स्टोरका लागि आचार्य नै चाहिने ?

प्रकाशचन्द्र खतिवडाको कविता  :  कठपुतली सरकार

बिशेष