एसबिआईका महिला कर्मचारीलाई नेतृत्व विकास तालिम

नेपाल एसबिआई बैंकले आफ्ना महिला कर्मचारीलाई नेतृत्व सीप विकाससम्बन्धी तालिम दिएको छ । उपत्यकास्थित बैंकका सम्पूर्ण शाखामा कार्यरत महिला कर्मचारीलाई उक्त तालिम प्रदान गरिएको जनाइएको छ ।

बिज्ञापन

महिला कर्मचारीहरुको नेतृत्व सीपलाई उजागर गर्दै उत्साह र एकताका साथ तालिम प्रदान गरेर अन्तर्राष्ट्रिय नारी दिवस मनाएको बैंकले जनाएको छ । बैंकका अनुसार विश्वव्यापी रुपमा प्रख्यात भारतीय अमेरिकी नेतृत्व विशेषज्ञ, कार्यकारी प्रशिक्षक एवम् लेखिका पायल नानजियानीले नेतृत्व सीपसम्बन्धी प्रशिक्षण दिएकी हुन् ।

बिज्ञापन

कार्यक्रममा बैंकिङ्ग क्षेत्रमा महिलाको उपलब्धि, योगदान, महिला सशक्तिकरण र समावेशीताबारे चर्चा भएको बैंकको भनाई छ । विगत ३१ वर्षदेखि बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एसबिआई बैंकले हाल देशभर आफ्ना एक सय शाखा, २२ एक्सटेन्सन काउण्टर, सात प्रादेशिक कार्यालय, १९ शाखारहित बैंकिङ्ग, एक सय २५ एटीएक र एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रवाह गरिरहेको जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ठेकेदारमाथि मन्त्रीको कडा शैली : प्रहरी लगाएर पीएकहाँ बुझाउन आदेश

दुई उपमहानिर्देशकविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी,प्रदीप अधिकारीसँगको ‘कनेक्सन’

आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै,सहसचिवको संयोजकत्वमा सिफारिस समिति गठन

स्मार्ट टेलिकम,इन्भेष्टमेन्ट बैंकपछि सीआईबीको अनुसन्धान एनसेलतिर

सचिवको असन्तृष्टि : ‘यो मन्त्रालयको नाम हो कि एनजीओको ?’

सहसचिवदेखि प्रधानमन्त्रीसम्मले एक महिनाभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

उपसचिव परीक्षामा चिट चोरेर लेख्ने गिरी कारबाहीमा, एक वर्ष परीक्षा दिन नपाउने

भूमि प्रशासनका दुई कार्यालय प्रमुखविहीन, मनमैजुमा भाइलाई पठाउँदै

बिशेष