अर्थका सहसचिव दाहाललाई वीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी

वीमा प्राधिकरणको रिक्त रहेको अध्यक्षमा अर्थ मन्त्रालय सहसचिव मदन कुमार दाहाललाई जिम्मेवारी दिएको छ ।

बिज्ञापन

गत सोमबारमात्र बीमा प्राधिकरण अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियारले नागरिकता प्रकरणमा भ्रष्टाचार मुद्धा चलाएसँगै उनी स्वत निलम्बनमा परेका थिए । दुई महिना पछि अनिवार्य अवकाशमा जान लागेका सिलवाललाई भ्रष्टाचार मुद्धा चलेर निलम्बनमा गएसँगै उक्त स्थानमा सह सचिव दाहाललाई जिम्मेवारी दिएर खटाइएको हो । दाहालले अर्को व्यवस्था नभएसम्मका लागि बीमा प्राधिकरणको अध्यक्षका रूपमा काम गर्नेछन् ।

बिज्ञापन

अर्थ मन्त्रालयका कर्मचारी प्रशासन हेर्दै आएका दाहाल यस अघि सोही प्राधिकरणको सञ्चालक समितिको सदस्यको जिम्मेवारीमा रहेका थिए । अर्थ मन्त्रालयले बीमा ऐन २०७९ को दफा (६) बमोजिम सञ्चालक समितिको दोस्रो वरीयतामा रहेका सहसचिव दाहाल बीमा प्राधिकरण अध्यक्षका रूपमा कामकाज गर्ने गरी तोकिएका हुन् ।

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

बिशेष