अर्थ मन्त्रालयले विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा गरेको छ ।मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले एक अर्ब रुपैयाँ जम्मा गरेको जानकारी दिएको हो।
बिज्ञापन
गत ११ र १२ असोजमा गएको बाढीपहिरोले जनधनको क्षति पुर्याएपछि मन्त्रिपरिषद्ले अर्थ मन्त्रालयबाट विपद् कोषमा एक अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो ।
बिज्ञापन
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ अनुसार कोषमा जम्मा भएको रकम खर्च हुनेछ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%























