बोका र खसीको उही भाउ,मुस्ताङ्गे च्याङ्ग्रा किलोकै १२ सय

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंलक्षित खसीबोका तथा च्याङ्ग्रा बिक्री शुरु गरेको छ । जस अनुसार जिँउदो खसी र बोकामा दाम समान रहेको जनाइएको छ । कम्पनीका अनुसार जिँउदो खसी र बोकाको मूल्य प्रतिकेजी ६६० तोकिएको छ भने मुस्ताङ्गको च्याङ्ग्रा प्रतिकेजी एक हजार २२० रुपैयाँ तोकिएको छ ।

बिज्ञापन

कम्पनीले यो वर्ष एक हजार ५०० खसीबोका र ३०० च्याङ्ग्रा ल्याउँदैछ । हालसम्म २०८ च्याङ्ग्रा र ३०० खसीबोका काठमाडौं ल्याइसकिएको छ । बाँकी खसीबोका र च्याङ्ग्रा भोलि ल्याइसक्ने सुवेदीको भनाइ छ । गत वर्ष झण्डै एक हजार ७०० खसीबोका र साढे पाँच सय च्याङ्ग्रा ल्याएको खाद्यले यसवर्ष संख्या घटाएको हो ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सदाचारको कसीमा सुशासन

निजामती कर्मचारीको मात्र किन काटिँदैछ दरबन्दी ?

लेखा सर बजेट हेर्नुहोस्, कागजपत्र हैन

५१ नायब सुब्बाको सरुवा

नापी सर्भेक्षकको ३ करोड ७१ लाख अकुत सम्पत्ति

मोहम्मद जयन्तीमा मुस्लिम धर्मावलम्बीलाई मात्रै बिदा

परराष्ट्रको दरबन्दी घटाउने सरकारको तयारीमा मन्त्रालयकै ‘अडान’, ओएन्डएम अलपत्र

‘२४ घण्टामै उपकरण, पहिरो पन्छाएर सडक सञ्चालन’ : चरिकोट डिभिजनको एक वर्षे यात्रा

बिशेष