पूर्वपतिको घरमा ताला लगाउन पुगेकी मीना ढकाल पक्राउ

प्रहरीले मीना ढकाललाई नियन्त्रणमा लिएको छ । उनलाई भक्तपुरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । मीनालाई जिल्ला प्रहरी कार्यालय भक्तपुरको टोलीले पक्राउ गरेको प्रहरी वृत्त मध्यपुर थिमिले जनाएको छ ।

बिज्ञापन

हास्य कलाकार मनोज गजुरेल घरमा नभएको मौका छोपेर उनको भक्तपुरको बालकोटस्थित घरमा ताल्चा लगाउन पुगेकी ढकाललाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।झण्डै सात बर्ष अगाडि नै मीना र मनोज कानुनी रुपमा अलग भइसकेका छन् । तर उनले मनोज र उनको परिवारलाई सताउन छाडेकी छैनन् । उनी मनोज घरबाट निस्किएको थाहा पाए लगतै केही केटाहरू लिएर बालकोटस्थित गजुरेलको घरमा पुगी पुगेर ८५ वर्षीया आमालाई लछारपछार पार्नुका साथै घरमा ताला लगाउने प्रयास गरेकी थिइन् सोही पछि छिमेकीले प्रहरीलाई खबर गरेको थिए । र भक्तपुर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

प्रहरीले उनलाई साइबर क्राइमसम्बन्धी मुद्दामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

विपद्को बेला विपद् महाशाखा प्रमुख विदेश भ्रमणमा

एक महिनाअघि मात्रै रसुवा भन्सार कार्यालयमा हाजिर भएका भन्सार अधिकृत शर्मा मृत भेटिए

बिशेष