कविता :- प्राकृतिक विपति र हाम्रो नियति

जलवायुको असरले प्रकृतिको रुप फेरिएको छ।
बेमौसमी वर्षातका कारण धेरै ढुवान भएको छ।।
पहिले पहिले मानिसहरू प्रकृतिलाई पुजा गर्दै अघि बढे।
अहिलेका हामी प्रकृतिको बेवास्ता गर्दै अघि बढ्दै हिडे।।

बिज्ञापन

संघीयता आएपछि तीन तहका सरकार भए।
अन्धाधुन्ध सडक निर्माण जनता बाढी, पहिरोको जोखिममा भए।।
बिकासका पूर्वाधार सँगै विनाश धेरै भएको छ ।
सडक निर्माण गर्दा वाइयो इन्जिनियरिङको ख्यालै नभाको छ।।

बिज्ञापन

दिन प्रतिदिन विकास निर्माणका नाममा जंगल विनाश हुदैछ।
अहिले हामी अझै सोच्दैनौ भने भावी सन्तति सराप्दै बस्नेछ।।
रोपौ रुख, बचाउ पानी,गर्मी बाट बचौउ।
प्राकृतिक प्रकोपको उच्च जोखिम बाट बच्न समयमै चेतउ।।

(गिरी वन तथा भूसंरक्षण विभाग,बबरमहल, काठमाण्डौंमा कार्यरत हुनुहुन्छ । उहाँ जीवन विज्ञान प्रशिक्षक समेत हुनुहुन्छ ।)

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दोहोरो सुविधा नियन्त्रणमा सरकार कडा: पूर्वविशिष्टका सवारी विवरण आजै बुझाउन निर्देशन

हरित वित्त: विकास र प्रकृतिबीचको सन्तुलन

एनटीएनसीमा अटेर कर्मचारीको हालीमुहाली, कोही सरुवा नटेर्ने त कोही गाडी दुरुपयोगमै मस्त

कर्मचारीहरूको गाडी थुत्ने: मन्त्रीका स्वकीय गाडीमा राज गर्ने

सचिव सिग्देल र मन्त्रीको सल्लाहकारको गठबन्धन: नियुक्तिमा चलखेल गर्दै

आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई

बागमतीमा वैशाख २४ मा सार्वजनिक बिदा

ट्रेड युनियन खारेज,कर्मचारीको गुनासो सुनुवाइको व्यवस्था

बिशेष