२८ निर्माण कम्पनी कालोसूचीमा राख्ने निर्णय

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न २८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । विभिन्न सार्वजनिक निकायहरूबाट लेखिआए बमोजिम कार्यालयको असार २१ गतेको निर्णयअनुसार २८ निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय भएको हो ।

बिज्ञापन

सडक विभाग,गल्छी त्रिशुली,मैलुङ,स्याप्रुवेसी रसुवागढी सडक योजनाले भारत कन्स्ट्रक्सन तथा सिद्धिसाई जेभीलाई तीन बर्षका लागि कालोसूचीमा राख्न भनेको थियो । सोही अनुसार उक्त निर्माण कम्पनीलाई तीन् बर्षका लागि कालोसूचीमा राखिएको छ । यस्का मालिक हुन राजीव गर्ग र दिपेन्द्रबहादुर शाही । यसरी कालोसूचीमा परेका २८ कम्पनीहरुलाई घटीमा १ बर्षदेखि बढीमा ३ बर्षसम्म कम्पनीहरूले कुनै पनि खरिद कारबाहीमा भाग लिन सक्नेछैनन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दोहोरो सुविधा नियन्त्रणमा सरकार कडा: पूर्वविशिष्टका सवारी विवरण आजै बुझाउन निर्देशन

हरित वित्त: विकास र प्रकृतिबीचको सन्तुलन

एनटीएनसीमा अटेर कर्मचारीको हालीमुहाली, कोही सरुवा नटेर्ने त कोही गाडी दुरुपयोगमै मस्त

कर्मचारीहरूको गाडी थुत्ने: मन्त्रीका स्वकीय गाडीमा राज गर्ने

सचिव सिग्देल र मन्त्रीको सल्लाहकारको गठबन्धन: नियुक्तिमा चलखेल गर्दै

आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई

बागमतीमा वैशाख २४ मा सार्वजनिक बिदा

ट्रेड युनियन खारेज,कर्मचारीको गुनासो सुनुवाइको व्यवस्था

बिशेष