पूर्व सचिव डा. मिश्रको निधन

पूर्व स्वास्थ्य सचिव डा प्रविण मिश्रको निधन भएको छ । मिश्रको उपचारको क्रममा भारतको दिल्लीस्थित म्याक्स अस्पतालमा गएराती निधन भएको हो ।स्वास्थ्यमा समस्या आएपछि उनको आइसीयूमा राखेर उपचार भइरहेको थियो।  पित्तथैलीमा ट्युमर देखिएपछि उनी उपचारका लागि दिल्ली गएका थिए ।

बिज्ञापन

 

बिज्ञापन

डा मिश्रले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा लामो समयसम्म सेवा गरेका थिए। उनले मन्त्रालयमा सचिवका रुपमा झण्डै पाँच वर्ष काम गर्ने मौका पाएका थिए। २०६६ सालमा सचिव भएका उनले २०७१ सालसम्म सेवा गरेका थिए।  उनी ५१ बर्षको उमेरमा सेवा निवृत्त भएका थिए ।डा मिश्रले अवकास पछि पनि चिकित्सकिय अभ्यास जारी राखेका थिए।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

११ दिनदेखि सुरुङको मुखमा आशा : ‘मेरो छोरा जीवितै छ, उद्धार गरेर ल्याइदिनुस्’

सुरुङबाट तीन र घरको भग्नावशेषबाट एक महिला गरी चारको उद्धार,आशाको सञ्चार

बाढीले पुरिएको ११ औँ दिनपछि सशस्त्र प्रहरीद्धारा चण्डिका श्रेष्ठको जीवित उद्धार

१७ सयको मासु खान सक्नेले २१ सयको ग्यास महँगो भन्न मिल्दैन’ : आयल निगमका कार्यकारी निर्देशक साह

रसुवामा कार्यरत १२ स्वास्थ्यकर्मी अझैं सम्पर्कविहीन

कुमारी बैंकका सञ्चालकलाई कर्मचारी सञ्चयकोषको प्रशासक

महिला आयोगको अध्यक्षमाथि अनियमितताको आरोप,बन्यो संसदीय छानबिन उप समिति

गृहका १४ सहसचिव र ९ उपसचिवको सरुवा,फेरिए १४ जिल्लाको सिडियो

बिशेष