सुन तस्करी प्रकरण :- प्रहरीलाई कारवाही गर्ने सहसचिवको संयोजकत्वमा अर्काे समिति

गृह मन्त्रालयले त्रुटीपूर्ण अनुसन्धान गर्ने प्रहरी अधिकारीहरुलाई विभागीय कारवाही गर्न अर्काे समिति गठन गरेको छ । गृहले सुन तस्करी जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरी अधिृकतहरुलाई विभागीय कारबाही गर्न कानुनी शाखाका सहसचिव भरतमणि रिजालको नेतृत्वमा समिति गठन गरेका हुन् । समितिमा डीआईजी भिम ढकाल र उपसचिव रामबहादुर शाही सदस्य छन् ।समितिमा रहेका मध्ये भरतमणि कानुनी महाशाखा प्रमुख हुन भने भीम  नेपाल प्रहरीका डीआईजी र गृह मन्त्रालयकै प्रहरी प्रशासन शाखाका उपसचिवको जिम्मेवारीमा छन् शाही ।

बिज्ञापन

डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सीआईबीका तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीहरु रुगम कुँवर र दुर्गा दाहाललाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । कारवाहीको सिफारिसमा परेका उनीहरुको जिम्मेवारी खोसिसकेको अबस्था छ । ती प्रहरी अधिकारीहरुमाथि कस्तो विभागीय कारबाही गर्ने भन्नेबारे समितिले निर्णय गर्ने जनाइएको छ ।

बिज्ञापन

 

 

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसामा जोडिएका अधिकृत नेपाल सामान्य प्रशासनमा, सरुवा आतंकको आरोप

लालपुर्जा वितरणमा मालपोत होइन, सीडीओलाई अन्तिम अधिकार

नेपालको ब्याटिङ फेरि चुक्यो, एसिया कपको सपना पनि समाप्त

एउटा निजामती कर्मचारी उत्पादन गर्न कति लगानी गर्दछ राज्यले ?

मधेश स्वास्थ्यमा ‘डबल कमाण्ड’ विवाद : एक चिकित्सकको हातमा दुई अड्डा, कानुनभन्दा बलियो प्रभावशाली सञ्जाल ?

भूपु कर्मचारीको सल्लाह अनुसार ल्याइदैंछ ५५- ३० को प्रावधान

५५ वर्ष उमेर वा ३० वर्षे सेवाअवधि : प्रशासन सुधारको नाममा अर्को ‘कोतपर्व’ को तयारी ?

हालसम्म चार हजारले बुझाए सम्पत्ति विवरण,असार मसान्तसम्म थपियो म्याद

बिशेष