थपियो अर्काे आयोग,संयोजक तोकिए पूर्वन्यायधीश कार्की

सरकारले अनुचित लेनदेन तथा मीटरब्याज अपराध नियन्त्रणका लागि अर्को जाँचबुझ आयोग गठन गरेको छ । हिजोको क्याबिनेट बैठकले उच्च अदालतका पूर्वन्यायाधीश तेजबहादुर कार्कीको अध्यक्षमा तीन सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

आयोगमा पूर्वएआईजी पुष्कर कार्की र सञ्जीव मिश्र सदस्य रहेको बताइएको छ । आयोगलाई तीन महिनाभित्र सुझावसहित प्रतिवेदन पेश गर्ने कार्यादेश दिइएको छ ।

बिज्ञापन

सरकारले यसअघि सोही सम्बन्धमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो । आयोगले पाँच हजारभन्दा बढी मिटरब्याजसम्बन्धी लेनदेन टुंग्याएको थियो । तर, पछिल्लो समय पुनः काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका पीडितहरुसँग सरकारले अर्को आयोग बनाउने सहमति गरेको हो ।

सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकहरुको महशुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ आयोगको म्याद १५ दिन थपेको छ । हिजोको क्याबिनेट बैठकले २०८० चैत्र २५ गतेसम्म आयोगको थप गर्ने निर्णय गरेको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

बिशेष