बिज्ञापन
स्वास्थ्य बीमा बोर्डले १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको छ । विभिन्न जिल्ला कार्यालयमा रिक्त दरबन्दी पूर्तिका लागि बोर्डले करारमा दरखास्त आह्वान गरेको हो ।
बिज्ञापन
इच्छुक उम्मेदवारले आजको मितिदेखि १५ दिनभित्र आवेदन पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%




























