२६ वर्षको जागिरमा एक दिन मात्रै बिदा बसेका यी पुरुष

एक पुरुषले २६ वर्षको आफ्नो करियरमा जम्मा एक दिन मात्रै छुट्टी लिएका छन् । पत्याउनु भएन ? यो कुरा सत्य हो । तेजपाल सिंह नाम गरेका ती पुरुषको नाम इन्डिया बुक अफ रेकर्ड्समा समेत लेखिएको छ ।

बिज्ञापन

होली होस्, दिवाली होस् वा आइतबार, उनी सधैं अफिसमा उपस्थित हुन्थ्ये। विश्वमा हप्तामा ३ दिन बिदा दिने चर्चा भइरहेका बेला यूपीको बिजनौरमा बस्ने तेजपाल सिंहले आफ्नो २६ वर्षको सेवा अवधिमा एक दिन मात्रै बिदा लिएका छन् । उनी आइतबार पनि अफिस आउँछन् । सुन्दा अलि अनौठो लाग्न सक्छ तर यो सत्य हो । तेजपाल सिंहको यो रेकर्ड ‘इन्डिया बुक अफ रेकर्ड्स’ मा दर्ता भएको छ ।

बिज्ञापन

उनी सन् १९५५ देखि उक्त कम्पनीमा कार्यरत छन् । नियमित साप्ताहिक बिदा बाहेक उनले वर्षभरिमा ४५ दिनको छुट्टी पाउँछन् । तर कम्पनीमा आबद्ध भएदेखि सन् २०२१ को बिचमा उनले एक दिन मात्रै बिदा लिएका छन् । यो बिदा पनि उनले आफ्नो सानो भाइको बिहेका लागि भनेर सन् २००३ को जुन १८ मा लिएका थिए । यसो गरेर उनले आफ्नो नाममा रेकर्ड नै राखेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सञ्चार सचिव अर्याल र महिला सचिव बस्नेत अदलीबदली

बर्ष दिन पछि सीटीईभीटीले पायो उपाध्यक्ष

फेरि अर्काे आयोग गठन,संयोजक तोकिए पूर्व न्यायधीश

मन्त्रिपरिषदको बैठक जारी

कार्यविधि विपरित हमाललाई डोल्पाको सिडियो : न कानुनमा स्नातक,न तीन महिने तालिम

ग्लोबल आइएमई बैंकको ग्लोबल हाटबजारको ५०औँ हप्ता पुरा

अग्रेजी र नेपाली हिज्जेमा एकरुपता ल्याउन देशैभरका स्थानीय तहलाई सामान्यको परिपत्र

प्रदेश लोकसेवाले माग्यो स्थानीय सेवा पाँचौं तहका ३२५ कर्मचारी

बिशेष