सचिवमा उक्लने पालो क- कसको ?

 

बिज्ञापन

पाँच बर्ष कार्यकाल पूरा गरि देवकुमारी गुरागाई अनिवार्य अवकाशमा गएसँगै रिक्त रहेको सचिव पदमा बढुवाका लागि तीन सहसचिवको प्रतिष्प्रर्धा हुँदैछ ।
२६ फागुनमा ५ बर्षे सेवा हद लागेर देवकुमारी गुरागाई घर फर्किएपछि अहिले प्रशासनतर्फको एक सचिव पद रिक्त छ । उक्त कुर्सीमा पुग्नका लागि बरिष्ठतम सहसचिवहरु चुणामणि पौडेल, डा हरि लम्साल र केदारनाथ शर्माबीच प्रतिष्प्रर्धा हुनेछ ।

बिज्ञापन

प्रतिष्प्रर्धामा रहेका तिनै जना सहसचिवहरु प्रदेशको निमित्त सचिव चलाइरहेका छन । पहिलो नम्बरमा रहेका शर्मा कर्णाली प्रदेश सरकारका कायममुकायम प्रमुख सचिव,डा लम्साल सुदूरपश्चिम प्रदेश सरकारका कामु प्रमुख र कोशी प्रदेशका कामु सचिव हुँदै छोटो समय लुम्बिनी प्रदेशको अर्थ सचिव बन्न पुगेका केदारनाथ शर्मा छन् ।

बढूवा सिफारिस समितिले यी तीन जनाको नाम सचिव बढुवाका लागि मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ ।र यी तीनमध्येबाट एक जनालाई मन्त्रिपरिषद् बैठकले सचिव पदमा बढुवा गर्नेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लेखा अधिकृत र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

बिशेष