स्वघोषित विज्ञ नबन्नुस्: सडक डिभिजन काठमाडौं

सडक विभाग अन्तरगतको सडक डिभिजन काठमाडौंले वास्तविकता नबुझी स्वघोषित विज्ञ नबन्न चेतावनी दिएको छ ।

बिज्ञापन

आइतबारको सामान्य झरीले विभागको कार्यालय परिसरभित्रैको सडक हिलाम्मे भएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएपछि वास्तविकता नबुझी स्वघोषित विज्ञ नबन्न चेतावनी दिएको हो।

बिज्ञापन

‘निर्माणाधीन सडकमा आएको समस्यालाई लिएर वास्तविकता नबुझी तथा यस किसिमका स्वाभाविक समस्यालाई बुझी बुझी पनि बुझ पचाउने, आफूलाई पूर्वाधारविज्ञ सम्झिने, स्वघोषित विज्ञहरुले भाइरल हुनका निम्ति यस किसिमको हर्कत गर्नु अझ दुर्भाग्य हो,’ डिभिजनले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सडक विभाग, सडक डिभिजन काठमाडौं मातहतका सडकहरुमा खाल्डारहित बनाउने अभियानमा जुटेको संस्थालाई यस किसिमको हर्कत भनेको मनोबल गिराउने, समाजमा नकारात्मक संदेश फैलाई देशमा केही राम्रो काम हुँदैन ।’

‘सामाजिक सञ्जालमा आएका यस किसिमका अतिरञ्जित प्रतिकृयाप्रति सजग रही वास्तविकता बुझेर मात्र प्रतिक्रिया दिन सरोकारवाला तथा सर्वसाधारणमा सडक डिभिजन काठमाडौं हार्दिक अपिल गर्दछ,’ सूचना भनिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

प्रदेशका कर्मचारीको तलबमान अब संघ सरह,करारका प्रोत्साहन भत्ताका लागि कार्यदल

बिशेष