एमाले,रास्वपा र जसपाबाट को- को बन्दैछन् मन्त्री ?

बर्तमान सत्ता गठबन्धन टुटेर नयाँ गठबन्धनको सरकार बन्ने भएको छ । कोशी प्रदेशमा कााग्रेसले दिएको धोका,महासमिति बैठकका गुटगत मह्त्वाकाँक्षा लगायतका कारण सबैभन्दा ठूलो दल नेपाली काँग्रेस सत्ताबाट बाहिर पुगेको छ ।नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा एससहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ ।

बिज्ञापन

प्रमुख प्रतिपक्षी दल एमाले हिजो रातभरको अन्तिम कसरतपछि औपचारिक रुपमा आगामी बाटो तय गर्न बिहान सबेरैदेखि सचिवालय बैठकमा जुटेको छ । जसअनुसार नयाँ मन्त्रिपरिषद्मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) बाट एक एक जना मन्त्री बन्न लागेका हुन ।पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एक-एकजना जनाले आजै मन्त्रीमा शपथ लिने तयारी गरेका हुन् । एमाले सचिवालय बैठकले पहिलो चरणमा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीलाई पठाउनेछ । यस्तै माओवादीबाट बर्षमान पुन मन्त्री बन्ने चर्चा चलिरहेको छ । रास्वपाबाट रवि लामिछाने नै जाने र उनलाई गृह मन्त्रालय दिन प्रचण्ड सहमत रहेको बताइएको छ । र जसपाबाट उपेन्द्र यादवनै मन्त्री बन्ने पक्कापक्की रहेको बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष