प्रधानमन्त्री कार्यालयबाट सामान्यमा पुग्यो निजामती विद्येयक,भोलि संसदमा दर्ता हुने

आठ महिनासम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको घर्रामा थन्किएको संघीय निजामती विद्येयक भोलि बिहानसम्ममा संसदमा पुग्ने र दर्ता हुने बताइएको छ । मुलुक संघीयतामा गएको आठ बर्ष व्यतित भइसक्दा समेत संविधानपछिको दोश्रो कानुन मानिएको संघीय निजामती विद्येयक लामो समयदेखि अलपत्र पर्दै आएको थियो ।

बिज्ञापन

उक्त विद्येयक मुख्यसचिव डा वैकुण्ठ अर्यालले मन्त्रिपरिषदको निर्णय प्रमाणीकरण गरेलगत्तै संसदमा दर्ता गर्न लागि विधेयक सामान्य प्रशासन मन्त्रालयमा फर्किएको हो । संसदको अघिल्लो अधिवेशनमै पेश गर्नेका तयारी भए पनि विभिन्न स्वार्थ समूहले खेल्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमा थन्काइएको थियो ।

बिज्ञापन

महिनौं दिनसम्म विधेयक संसदमा दर्ता हुुन नसक्दा अघिल्लो अधिवेशनै अन्त्य हुन पुगेको थियो । यो विद्येयकलाई अगाडि लैजानका लागि
झण्डै आठ महिनासम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को घर्रामा थन्काइएको विद्येयक भोलि बिहानसम्म संसदमा दर्ता हुने सामान्यका अधिकारीहरुले बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारी ट्रेड युनियनका अधिकांश नेताहरुको गृहमा सरुवा,अम्बादत्तलाई नापी

खरिदारदेखि उपसचिव तहका ७५ कर्मचारीको सरुवा

कार्यालय सहयोगीको तलब ३५ हजार,मुख्य सचिवको १ लाख २१ लाख हजार कायम गर्न प्रस्ताव

निजामती ट्रेड युनियनमाथि प्रतिवन्ध, कर्मचारीको एनजीओलाई मान्यता

मेलम्ची खानेपानीका दुईवटा गाडी स्थानीयको नियन्त्रणमा

ऐन,नियम भन्दा माथि निर्देशिका कहिलेदेखि श्रीमान ?

लगातार चार दिन सार्वजनिक बिदा

अपडेट डिजिटल प्रोफाइल निर्माणमा किताबखानाको रफ्तार तीव्र

बिशेष