खेताला लगाउने उमेद्धारको परीक्षा रद्ध,२ बर्ष परीक्षा दिन रोक

लोकसेवा आयोगले परीक्षामा खेताला लगाउने उमेद्धारको परीक्षा रद्ध गरी कारवाहीको सिफारिस गरेको छ । आयोग महेन्द्रनगर कार्यालयबाट लिइएको परीक्षामा अनियमित कार्य गरेको भेटिएपछि उमेद्धार रमेश विकको परीक्षा रद्ध गरेको जनाएको छ ।

बिज्ञापन

श्रेणीबिहनि वन स्काउटको परीक्षामा फागुन ९ गते सहभागी भएका विकले रुख चढ्ने काममा अरुलाई लगाएको भेटिएसँगै उनको परीक्षा रद्ध गरेको जनाएको छ । उक्त परीक्षाको विज्ञापन रद्ध गरी लोकसेवा आयोग ऐन २०७९ को दफा ४१,२ (घ) बमोजिम आयोगबाट लिइने परीक्षामा रोक लगाइएको आयोगले जनाएको हो ।

बिज्ञापन

https://psc.gov.np/assets/uploads/files/2080-11-181.pdf

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

संसद्को बजेट अधिवेशन अन्त्यको तयारी,के हुन्छ संघीय निजामती सेवा विधेयक ?

सिँचाईको सीडीईहरुको सरुवाको गृहकार्य

थप दुई सहसचिवले दिए राजीनामा

सहायक चौथौंदेखि नवौं तहसम्मका ८० कर्मचारीको अन्तर स्थानीय तह सरुवा

मन्त्री नै कानुन आयोगको अध्यक्ष हुने गरी ऐन संशोधन,आज पेश हुँदैछ विधेयक

सशस्त्रमा खुल्यो ६६६ जनाका लागि भर्ना

सिंहदरबारभित्रैका उच्च सरकारी अधिकृत हनिट्यापमा,महिला कारागारमा

प्रदेशका कर्मचारीको तलबमान अब संघ सरह,करारका प्रोत्साहन भत्ताका लागि कार्यदल

बिशेष