सर्वाेच्चको आदेश पछि लोकसेवाले रद्ध गर्यो उपसचिवको विज्ञापन

सर्वाेच्च अदालतले उत्प्रेषण आदेश दिएको दुई महिना पछि लोकसेवा आयोगले खोलेको विज्ञापन सूचना रद्ध गरेको जनाएको छ ।

बिज्ञापन

आयोगले गत असोजमा खोलेको उपसचिव पदको बढुवा सूचना तथा विज्ञापन रद्द गरेको जनाएको हो । आयोगले गत असोज २५ गते परराष्ट्र सेवातर्फ जेष्ठता,कार्यसम्पादन मुल्यांकन,खुला र आन्तरिकतर्फबाट बढुवाका लागि भन्दै विज्ञापन खोलेकोमा ती सबै रद्ध गरेको हो ।

बिज्ञापन

आयोगले जेष्ठता,कार्यसम्पादन मुल्यांकनबाट १,कार्यक्षमता मुल्यांकनबाट १ र खुला तथा आन्तरिक प्रतिष्प्रर्धाबाट एक जना पदपूर्ति गर्ने गरी चार जना उपसचिवको माग गरेकोमा ती सबै विज्ञापन रद्ध गरेको लोकसेवा आयोगले जनाएको छ ।
आयोगले सर्वोच्च अदालतबाट गत पुस १३ गते भएको उत्प्रेषणको आदेश कार्यान्वयनका लागि गत फागुन १० को निर्णयाअनुशार गत असोजमा खोलिएको उपसचिव तहको विज्ञापन रद्ध गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

विपत्तिको बेला काम गर्न नसकेको आरोप, रसुवाका सीडीओ नरेन्द्र परियार दुई महिना नपुग्दै तानिए

उत्कृष्ट प्रहरीको पुरस्कार थापेका तीन पक्राउ,एक दोषी ठहर

सिडियोलाई गृहको परिपत्र: ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

भोटेकोशी बाढी : ७१ कर्मचारी ६८ सुरक्षाकर्मी वेपत्ता

विद्युतका ४७ कर्मचारी वेपत्ता

“जलवायु अनुकूलता र स्थानीय शासन: समुदायमै आधारित समाधान”

विपत्तिमा चार वाणिज्य बैंक वेपत्ता

पहिलो ‘पोस्टिङ’मा टिमुरे पुगेका आयुष बिलाए बाढीमा

बिशेष