६ करोडको मेसिन १० करोडमा खरिद

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेश अन्तर्गतको आपूर्ति ब्यवस्थापन शाखाबाट  उपकरण खरिदमा भएको अनियमिमतता प्रकरण अहिले चर्चामा छ ।

बिज्ञापन

मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयमातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ६ करोड पर्ने सीटी स्क्यान मेसिन १० करोडमा खरिद गर्न लागेको पाइएको छ । आपूर्ति केन्द्रले सर्लाही र सिरहाका लागि सीटी स्क्यान मेसिन खरिद गर्न लागेको हो ।

बिज्ञापन

सामान्यतया चलनचल्तीको मूल्यमा एउटा सीटी स्क्यान मेसिनको बजार मूल्य ६ करोड रुपैयाँसम्म पर्ने भए पनि एउटा मात्र कम्पनीले किन्न पाउने गरी टेन्डर आह्वान गरेर १०-१० करोडका दुईवटा उपकरण खरिद गर्न खोजिएको व्यवसायीहरुको दाबी छ ।

केन्द्रले काठमाडौंस्थित ‘हस्पिटेक’ कम्पनीले मात्रै भर्न मिल्ने गरी टेन्डर आह्वान गरेको भन्दै अन्य आपूर्ति कम्पनीले आपत्ति जनाएका छन् । उनीहरुले मुख्यमन्त्रीको कार्यालय तथा सार्वजनिक लेखा समितिमा निवेदन दर्ता गराउँदै टेन्डरको छानबिन र कारबाहीका लागि माग गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष