शिक्षा मन्त्रालयले अघिल्लो महिना बढुवा भएका ११ जना उपसचिवहरुको पदस्थापन गरेको छ । यसरी पदस्थापन गरिँदा आफूमाथि घोर अन्याय भएको भन्द एक उपसचिव मन्त्रालयमै डाको छोडेर रोएका छन् । बढुवा पछि काठमाडौंका कुनै कार्यालयमा पदस्थापन खोजेका ती उपसचिवलाई मन्त्रालयले मधेश प्रदेशमा खटन पटन गरेको भन्दै असन्तृष्टिमात्र जनाएका होइनन कि डाको छाडेर रोएपछि बुधबार शिक्षा मन्त्रालयमा […]

ज्यो. प. ओजराज लोहनी मेष: यो वर्ष ग्रहगोचर राम्रो छ । आँटेको काममा सफलता मिल्नेछ । अरुको विश्वास सजिलै जित्न सकिनेछ । बौद्धिक कार्यमा तीव्रता आउनुको साथै जोस र जाँगर बढ्ने तथा पुराना समस्या सुल्झाउने अवसर पनि मिल्नेछ । नयाँ कामहरू पनि पाउने योग छ । गुरूको अनुकूलताले बोलीको प्रभाव बढ्नेछ । भाग्य बलियो छ […]

सात बर्ष अघि ०७३ सालमा नुवाकोटकी २२ वर्षीया एक युवती रोजगारीका लागि विदेश जाने सोचमा थिइन । काठमाडौंकै रात्रीकालीन व्यवसायमा काम गर्दै आएकी योगिताको पढाइ सामान्य लेखपढ मात्रै भएको उनको भेट रसुवाका नुर्बु स्याङबोसँग हुन पुग्यो । योगिताले नेपालमा बसेर केही नहुने भन्दै विदेश जाने सोच बनाएको कुरा नुर्बुलाई सुनाइन् । त्यसबेला उनलाई नुर्बु विदेश […]

सरकारले हालै निजामती सेवा ऐन–२०८०को विधेयक संसदमा पेश गरेको छ। तयार गरिएको विषय सार्वजनिक छ। मुलुकमा संविधान जारी भएको ८ वर्ष व्यतीत भए भई सक्दा पनि संघीयताको प्रशासनिक व्यवस्थापन गर्ने ऐन कानुन जारी नहुदा कर्मचारीतन्त्रको रुपान्तरणका साथ प्रशासनलाई संचालन गर्न चुनौती खडा भई रहेको छ। संविधानले संघ, प्रदेश र स्थानीय तीनवटा सरकार रहेको संघीय राज्य […]

कुवेतमा मासिक २८ हजार रूपैयाँ तलवमा काममा लगाईदिने प्रलोभनमा पारी श्रीलंकाको कोलम्बोमा पुर्‍याई मानव बेचबिखन गरेको अभियोगमा रसुवा नौकुण्ड गाउँपालिका-१ ठेगाना भएका ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घलेलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । घले समेतका व्यक्तिहरूले कुवेतमा काममा लगाईदिने लोभ लालचमा पारी पीडितको राहदानी समेत आफ्नै खर्चमा बनाई २०७३ साउनमा भारतको नयाँदिल्ली […]

चैत्र २९ गते दिउँसो फेवातालमा अचानक आएको हावाहुरीको कारण कायक बोट पल्टिएर दुर्घटनामा परेकी एक जनाको सशस्त्र प्रहरिले सकुशल उद्दार गरेको छ । काठमाडौँ महानगरपालिका- १७ सामाखुसी बस्ने वर्ष २५ कि अग्नि देवकोटा तालमा खसेकोमा फेवाताल बाराहीघाट स्थित सशस्त्र प्रहरीको रेस्क्यु वाच टावरमा खटिएको विशेष उद्धार तथा गोताखोर टोलीले तत्कालै सकुशल उद्धार गरी किनारमा ल्याएको। […]

सिन्धुलीको एक एनसेल टावरमा बम विस्फोट भएको छ। बुधबार मध्यराति एक समूहले टावरमा कुकर बम विस्फोट गराएको हो। सिन्धुलीको कमलामाई नगरपालिका–५ गैयाटार स्थित एनसेल टावरमा कुकर बम विस्फोट भएको प्रहरीले जनाएको छ।बुधबार मध्यराति करिब १ बजेतिर विस्फोट भएको स्थानीय बासिन्दाको भनाइ छ। गए राति नचिनेको मानिसको समूहले एनसेल टावरको उत्तरतर्फको तारको जाली काटी प्रवेश गरी […]

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सेवाका रुपमा लिनुपर्ने राजनीति पछिल्लो समय विकृत भएको बताएका छन् । राजनीतिमा लागेकाहरु निहित स्वार्थमा लाग्दा यो क्षेत्र बदनाम भएको उनले बताए । राजधानीमा बिहीबार गंगादेवी थपलियाको जीवनीमा आधारित पुस्तक ‘जीवन यात्रा’ लोकार्पण समारोहमा उनले राजनीतिलाई सेवाको रुपमा अवलम्बन गर्नुपर्नेमा जोड दिए । उनले थपलिया राजनीतिलाई सेवाका […]

नेपालले लगानी सम्मेलनको तयारी गरिरहेको छ । यही बेला आगामी आर्थिक वर्षको बजेटको पनि तयारी चलिरहेको छ । वर्षेनि सरकारले मध्यावधि समीक्षा गरेर बजेटको आकार घटाउने गरेको छ । न राजस्व संकलनले लक्ष्य भेट्छ, न त वैदेशिक अनुदान अपेक्षित परिमाणमा भित्राउन सकेको छ । आयात बढेको बढेकै रहँदा व्यापार घाटा न्यूनीकरण भाषणमा मात्रै सीमित छ […]

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्ला चरणमा भ्रष्टाचार मुद्धाका पूराना फाइल खोतलेर घर गइसकेका प्रशासकहरुलाई पोल्ने काम गरिरहेको छ । अख्तियारले हालैमात्र वाइडवडी भ्रष्टाचार मुद्धामा पूर्व मन्त्री,पूर्व सचिवसहित बाहलवाला सहसचिवहरुलाई भ्रष्टाचार मुद्धा चलाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित पूर्व मन्त्री,पूर्व सचिव,सहसचिवसहित ३२ […]

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।