संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २५ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । मन्त्रालयले आइतबारको निर्णय अनुसार उनीहरुको सरुवा गरेको हो ।सरुवाको सूची अनुसार सात अधिकृत गृहमा भित्रदा गृह मातहत अध्यागमन कार्यालयमा कार्यरत रहेका दुई अधिकृत गृहबाट बाहिरिएका छन् ।
बिज्ञापन
सरुवाको सूची अनुसार,सात जना कर्मचारीहरु विभिन्न मन्त्रालयबाट गृहमा पुगेका छन् । गृह भित्रिएका अधिकृतहरुमा पर्यटन विभागबाट सन्देश मास्के,कम्पनी रजिष्टार्डबाट उन्नती अधिकारी र वेनी बहादुर मोक्तान,श्रम रोजगार मन्त्रालयबाट नवराज सुवेदी,गोश्वारा हुलाकबाट प्रदीप श्रेष्ठ,सञ्चारबाट प्रतिभा चालिसे र उद्योगबाट गायत्री शर्मा रहेकी छिन् ।
Notices-20250330195934573