१८ देशमा राजदूत सिफारिस, कुन देशमा को ?

सरकारले १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ ।

बिज्ञापन

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो ।

बिज्ञापन

डा. शंकरप्रसाद शर्मा – भारत,  कान्ता रिजाल –अष्ट्रेलिया, नरेशबिक्रम ढकाल –साउदी अरेबिया, प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका, धनप्रसाद पण्डित – इजरायल, रामकृष्ण भट्टराई – श्रीलंका, सनिल नेपाल – स्पेन, डा. शैल रुपाखेती – जर्मनी,  लोकदर्शन रेग्मी – अमेरिका,  चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्यमा सिफारिस गरेको छ ।

त्यस्तै  डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया, जंगबहादुर चौहान – रुस, रमेशचन्द्र पौडेल – कतार, प्रा. डा. कृष्णप्रसाद ओली – चीन, सुम्निमा तुलाधर – डेनमार्क, नेत्रप्रसाद तिमल्सिना – मलेसिया, प्रकाशमणि पोखरेल – पोर्चुगल र रीता धिताल – पाकिस्तान सिफारिस गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष