१८ देशमा राजदूत सिफारिस, कुन देशमा को ?

सरकारले १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ ।

बिज्ञापन

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियालगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो ।

बिज्ञापन

डा. शंकरप्रसाद शर्मा – भारत,  कान्ता रिजाल –अष्ट्रेलिया, नरेशबिक्रम ढकाल –साउदी अरेबिया, प्रा. डा. कपिलमान श्रेष्ठ – दक्षिण अफ्रिका, धनप्रसाद पण्डित – इजरायल, रामकृष्ण भट्टराई – श्रीलंका, सनिल नेपाल – स्पेन, डा. शैल रुपाखेती – जर्मनी,  लोकदर्शन रेग्मी – अमेरिका,  चन्द्रकुमार घिमिरे – संयुक्त अधिराज्यमा सिफारिस गरेको छ ।

त्यस्तै  डा. शिवमाया तुम्बाहाङ्फे– दक्षिण कोरिया, जंगबहादुर चौहान – रुस, रमेशचन्द्र पौडेल – कतार, प्रा. डा. कृष्णप्रसाद ओली – चीन, सुम्निमा तुलाधर – डेनमार्क, नेत्रप्रसाद तिमल्सिना – मलेसिया, प्रकाशमणि पोखरेल – पोर्चुगल र रीता धिताल – पाकिस्तान सिफारिस गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

रातो प्लेट राखेर सरकारी गाडीको दुरुपयोग : कारवाही गर्ने कस्को हिम्मत ?

मधेशका अर्थमन्त्री युवराज भट्टराईको गाडी तोडफोड

सामाजिक सञ्जालमा विषाक्त वाक् संस्कृतिको उदय

अर्काे सहसचिवले दिए राजीनामा,स्वीकृत हुन बाँकी

प्रादेशिक पिआइए पोर्टलमा तीन सुविधा थप, ५ हजार ५ सय कर्मचारी प्रत्यक्ष लाभन्वित

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

बिशेष