चार विदेशी नागरिकविरुद्ध राजश्व अनुसन्धानको मुद्धा,१ करोड ८३ लाख बिगो

राजश्व अनुसन्धान विभागले चार जना विदेशी नागरिक विरुद्ध मुद्धा चलाएको छ । उनीहरुले विदेशी विनियम विपरित कसुर गरेको ठहर गर्दै विभागले १ करोड ८३ लाख १५ हजार मागदावी लिइ भक्तपुर जिल्ला अदालतमा मुद्धा चलाएको छ ।
विभागले चिनिया नागरिकहरु झाङ युआन, काओ होरान, डेना लाइयु लगायत रहेका छन् ।

बिज्ञापन

स्रोत नखुलेको अवैध रकम सहित प्रहरीले पक्राउ गरेर आवश्यक कारबाहीका लागि उनीहरूलाई आन्तरिक राजस्व कार्यालय भक्तपुर बुझाएको थियो ।

बिज्ञापन

राजश्व अनुसन्धान विभागले विदेशी विनियम (नियमित गर्ने ऐन २०१९ को दफा ३ (१),दफा ४(१) तथा ५ विपरित कसुर गरेको हुँदा सोही कसुर पृष्टी हुन आएकोले बरामत रकमबाट कायम हुन आएको बिगो जि प्रतिवादीहरुलाई ऐनको दफा १७(१)बाट समाय गरी बरामत बिगो जफत हुन प्रतिवादीहरुबाट कानुनी व्यवस्था बमोजिम १ करोड ८३ लाख १५ हजार मागदावी गरी अभियोग पत्र दायर गरिएको विभागले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

बिशेष