बोर्डले निर्धारण गर्‍यो १ हजार २ सय ९० प्रकारका औषधिको शुल्क (सूचीसहित)

स्वास्थ्य बीमा बोर्डले बीमाको सुविधा थैलीअन्तर्गतका सेवा सुविधाको परिमार्जित नयाँ विवरण तथा दर रेट कायम गरेको छ ।

बिज्ञापन

बोर्डले आगामी नयाँ आर्थिक वर्ष २०८१/८२ अर्थात् साउन १ गतेदेखि लागू हुनेगरि सेवा सुविधाहरुका परिमार्जित विवरण तथा दर रेट प्रकाशन गरेको हो ।

बिज्ञापन

बोर्डले १२ सय ९० प्रकारका औषधिको मूल्य निर्धारण गरेको छ। परिमार्जित मूल्यमा ओपीडी टिकट ५० रुपैयाँ, सामान्य शय्याको मूल्य प्रतिदिन २५० रुपैयाँ लगायत उल्लेख गरिएको छ ।

कुनको कति ?

बिज्ञापन

Benefit_Package_Updated_Final_2081_Jul10_2024

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

बिशेष