काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
बिज्ञापन
बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरि बोलाइएको छ ।
बिज्ञापन
बैठकमा कांग्रेससँग अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने सहमति विकसित राजनीतिक घटनाक्रमको विषयमा छलफल हुने बताइएको छ ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%






























