त्रिभुवन विश्वविद्यालयले नतिजा सार्बजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय, डीनको कार्यालयले नतिजा सार्बजनिक गरेको हो ।
बिज्ञापन
मिति २०८० चैत्र १४ देखि २०८० चैत्र २२ सम्म संचालन भएको मास्टर अफ बिजनेस स्टडी (MBS) कार्यक्रमको दोश्रोसत्र नियमित परीक्षा २०२४ को परीक्षाफल व्यवस्थापन संकाय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ ।
बिज्ञापन
 
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
  
 


 
							 
    








 
											 
											 
											 
											 
											















 
								 
								 
								 
								 
								 
								 
								 
                     
                     
                     
                                 
                                 
                                 
                                 
                                