नियुक्ती,बढुवा,दरबन्दी स्वीकृतदेखि पदबाट हटाउनेसम्म :-यस्ता छन् क्याविनेटका २५ निर्णयहरु

आइतबार बसेको क्याविनेट बैठकले गरेका दुई दर्जन निर्णयहरु आज सार्वजनिक भएको छ । आइतबार बसेको क्याविनेट बैंठकले नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । यस्तै नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डीका भट्टलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

यस्का अलवा बाफिया ऐन २०७३ लाई संशोधन गर्न बनेको विद्येयक संघीय संसदमा पेश गर्ने,नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा,तथ्याक समूह राजपत्रांकित द्धीतिय श्रेणी अधिकृतलाई सम्बनिधत सेवाको सहसचिव पदमा बढुवा नियुक्ति गर्ने,सुरक्षण मुद्रण कोषका लागि आगामी आर्थिक बर्ष ८०/ ८१ का लागि अधिकृतस्तरका आठ पदहरुको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

cabinet

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

खरिदारदेखि उपसचिव तहका ४१ कर्मचारीहरुको सरुवा

बुटवलमा रोयल एनफिल्डको नयाँ बाईक स्क्यार्म ४४० को ‘लन्च’

दरबन्दी लुकाउने सामान्य प्रशासनलाई अदालतको झड्का,रोकियो उपसचिव र सहसचिवको विज्ञापन

कृषकका सन्तानले धान्दैछन्,निजामती

छ उपसचिवहरूको सरुवा

स्वास्थ्य मन्त्रालयमा व्यापक सरुवा

कार्यालय प्रमुख,लेखा अधिकृतसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा

चिप्लिए निर्णयकर्ता : हिजो सामान्यको सरुवामा,आज क्याविनेटको निर्णयमा

बिशेष