नियुक्ती,बढुवा,दरबन्दी स्वीकृतदेखि पदबाट हटाउनेसम्म :-यस्ता छन् क्याविनेटका २५ निर्णयहरु

आइतबार बसेको क्याविनेट बैठकले गरेका दुई दर्जन निर्णयहरु आज सार्वजनिक भएको छ । आइतबार बसेको क्याविनेट बैंठकले नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । यस्तै नेपाल आयल निगमको कार्यकारी निर्देशकमा चण्डीका भट्टलाई नियुक्ति गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

यस्का अलवा बाफिया ऐन २०७३ लाई संशोधन गर्न बनेको विद्येयक संघीय संसदमा पेश गर्ने,नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा,तथ्याक समूह राजपत्रांकित द्धीतिय श्रेणी अधिकृतलाई सम्बनिधत सेवाको सहसचिव पदमा बढुवा नियुक्ति गर्ने,सुरक्षण मुद्रण कोषका लागि आगामी आर्थिक बर्ष ८०/ ८१ का लागि अधिकृतस्तरका आठ पदहरुको दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

cabinet

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

बिशेष