तीन हजार भन्दा धेरैलाई ‘सरकारी सिन्दुर’ लगाउने अवसर

विभिन्न सरकारी निकायमा झण्डै ३ हजारका संख्यामा रोजगारीको अवसर खुलेको छ । नेपाल प्रहरीमा १ हजार ८५६ प्रहरी जवान, ५३ जना भान्छे, ७ जना हजाम, २० जना कुचीकार र १४ जना खेलाडी माग गरिएको छ।

बिज्ञापन

खेलाडीतर्फ एथलेटिक्स, उसु, भारोत्तोलन, कराँते, तेक्वान्दो, भलिबल, फुटबल, टेबल टेनिस र बक्सिङ विधातर्फका खेलाडीहरूले मात्र दरखास्त दिन सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

बिज्ञापन

यस्तै प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले स्वास्थ्य सेवातर्फ ५८ जना, इन्जिनियर सेवातर्फ २४ जना, कृषि सेवातर्फ ७८ जना, शिक्षा सेवातर्फ ५ जना, अन्य विविध सेवातर्फ ६ जना माग गरेको छ ।

यस्का अलवा आजै नेपाल बीमा प्राधिकरण,न्याय सेवा आयोग र राष्ट्रिय न्यायिक प्रतिष्ठान  विभिन्न पदमा विज्ञापन खुलाएका छन् । यी सरकारी निकायहरुले ३ हजारभन्दाबढीका लागि विज्ञापन खुलाएका छन् ।

बिज्ञापन

 

 

May be an image of ticket stub and textMay be an image of blueprint and textMay be an image of textMay be an image of textMay be an image of text

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अख्तियारको राडारमा तीन पूर्व प्रधानमन्त्रीका स्वकीय

मुख्य सचिवसहित पाँच सचिव सञ्चालक रहेको अस्पतालको यो हबिगत

निमित्त महानिर्देशकले लत्याए बालेन सरकारले निर्देशन

रक्तदानसहित मनाइयो नृत्य निर्देशक संघ नेपालको ११औँ स्थापना दिवस

अवकाशको १३ महिना अगावै,सञ्चारमा भित्रिएको साता दिनमै सचिव पोखरेलले किन दिए राजीनामा ?

स्मार्ट टेलिकम घोटाला : नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष,सीइओसहित ७ प्रतिवादी

प्रमुख प्रशासकीय अधिकृतसँग लिखित स्पष्टीकरण माग

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य ६ निर्णय

बिशेष