निजामतीको दरबन्दी कटौती,प्रहरीतर्फ दरबन्दी बढाउँदै सरकार

सरकारले निजामतीतर्फ खरिदारदेखि सचिव तहसम्मको दरबन्दी कटौती गर्दा प्रहरी प्रशासनतर्फ दरबन्दी थप्ने गृहकार्य अगाडि बढेको छ । नेपाल प्रहरीको ७१ औँ प्रहरी दिवसका अवसरमा प्रहरीतपर्फ दरबन्दी थप्ने गृहकार्य भइरहेको बताइएको हो । गृहमन्त्री सुदन गुरुङले प्रहरीको संगठन तथा व्यवस्थापन सर्भेक्षणमार्फत दरबन्दी थप्ने गृहकार्य भइरहेको जनाएका छन् ।
उता निजामतीतर्फभने दरबन्दी कटौती गरेर दुई हजार ५ सय बढी कर्मचारी कटौती गरिएको छ । हालसम्मा नेपाल प्रशासन सेवातर्फ ४९९ दरबन्दी कटौती भएको छ । त्यस्तै, नेपाल इन्जिनियरिङमा १९७, नेपाल कृषि सेवामा १३०, नेपाल विविध सेवामा ११०, नेपाल वन सेवामा ६६, आर्थिक योजना तथा तथ्यांक सेवामा २० र नेपाल शिक्षामा १९ दरबन्दी कटौती भएका छन् ।

बिज्ञापन

दरबन्दी कटौती गरिएकोमा ११, सचिव, ७२ सहसचिव, उपसचिवमा १३९ कटौतीमा परेको थियो । यस्तै सशस्त्र वनरक्षकतर्फ एक हजार पाँच र श्रेणीविहीनतर्फ ५३६ दरबन्दी कटौती गरिएको थियो ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!

ताजा समाचार

नापीको नयाँ सरुवा मापदण्ड जारी : अब चक्रीय प्रणाली,कार्यबोझ र योग्यताको आधारमा व्यवस्थापन

दुई लाख विद्यार्थीको विवरण फर्जी,छानबिनका लागि सहसचिवको संयोजकत्वमा समिति

तीन महिनामा ९२ आयोजनाको ठेक्का आह्वान, सवा १७ अर्ब लागत

८५७ कर्मचारीको सरुवा मन्त्रीले गरिन बदर

राष्ट्र बैंकका पूर्व हाकिमको कब्जामा नियामक निकाय

१४२ अधिकृतको सरुवा : ७९ लाई उद्योग,पर्यटन मन्त्रालय मातहत

पाँच पाण्डवमा गृह-सञ्चार सचिवको चासो

आईजीपी पुनर्बहालीको माग लिएर सर्वाेच्च पुगे कार्की

बिशेष