बिज्ञापन
मन्त्रिपरिषद्को बैठक आज पनि बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ बजे आकस्मिक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो ।
बिज्ञापन
बैठकमा समसामयिक राजनीतिक विषय,विभिन्न कानुन निर्माणका साथै मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने जनाएको छ
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























